रामधुनी नगरपालिकाको आधिकारिक वेबसाइटमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

कोशी अंचल सुनसरी जिल्लामा पर्ने प्रस्तावित रामधुनी भासि नगरपालिका सुनसरी जिल्लाको मध्य भागमा पर्दछ । पुर्वमा पकली र एकम्वा, पश्चिममा प्रकाशपुर र महेन्द्रनगर, उतरमा वक्लोरी र भरौल तथा दक्षिणमा डुम्राहा मधेशा र भोक्रहा गा.वि.स.हरु पर्दछन् । यसको भौगोलिक विस्तार २६.२७डिग्रि देखि  २६.२८ डिग्री उतरी अक्षांस र ८७.३३ डिग्री देखि  ८७.३४ डिग्रीपुर्वी देशान्तर सम्म फैलिएको छ भने समुन्द्र सतह देखि १८२ देखि १८५ मिटर उचाइमा रहेको छ । जिल्ला भित्रका पकली बक्लौरी मधेशा एकम्वा डुम्राहा भरौल मधुवन महेन्द्रन